19 यइ बठेइ हामले था पायाछौ कि बिश्वास नअर्या हुनाले तिननले बिश्रामको ठाउँमि पस्स पाएइन।
जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।
जइले परमेश्वरका चेलामी बिश्वास अरन्छ, त्यो दोषि ठहरिनइन, तर बिश्वास नअद्द्या पइल्ली दोषि ठहरिसक्या छ, क्याकि उइले परमेश्वरका चेलाका नाउँमि बिश्वास अर्या आथिन।
जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”
रे यदि यहुदि मान्सन लगइ बिश्वास अद्द लाग्या भण्या तिनन आजी तसइ रुखमी कलमी अरिन्या हुन। क्याकि परमेश्वरले तिननलाइ आजी लगइ कलमी अद्द सक्दाहान।
रे परिणाम यो हो कि, तिन सब जो पाप अद्या मन अददाहान रे येशू ख्रीष्टका बारेमिको सत्य सन्देशमि बिश्वास अद्दाइन्न, तिनन परमेश्वर बठेइ दोषि गणिन्या हुन।
बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।
जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।
तमनले यिन सब कुरणी एक बेर जाण्याथ्या पइलगइ अइल म तमनलाइ याद अराउन चाहनउ, प्रभुले इस्राएलीलाइ दासत्व बठेइ छुटायो रे तिननलाइ मिश्र देस बठेइ बाइर निकाल्यो, तर पछा उनमी बिश्वास नअद्दया सबलाइ उनले मरभूमिमी मार्यो।