Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 3:15 - डोटेली नयाँ करार

15 जसेरि पबित्र सास्त्रमि लेखिया छ, “आजइ तमनले परमेश्वरको आवाज सुण्या भण्या तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो, उनरो आज्ञापालन अद्द इन्कार जन अर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 3:15
5 ပူးပေါင်းရင်းမြစ်များ  

यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


“जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान, तर यदि उइले मलाइ इन्कार अरन्छ भण्या, म उइसित खुशी हुन्या आथिन।”


तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ