Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 2:8 - डोटेली नयाँ करार

8 तमले सब चिज तिनरा बसमि राख्दिया, ताकि उनले सब चिजमि राज्य अद्द सकुन। याँ यिसो धेकिन्छ कि परमेश्वरले सब चिज मान्सका अधिनमी राखिदियो। यइको अर्थ हो कि इसो केइ चिज आथिन, जो तिनरा अधिनमी आथिन। तर यइ अइलका समयमि आज लगइ हाम धेक्दाउ कि सब चिज मान्सका अधिनमी आथिन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 2:8
19 ပူးပေါင်းရင်းမြစ်များ  

तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


पिताले चेलोलाइ प्रेम अद्दाहान, रे सब चिज उनराइ हातमि दिइराइछ।


पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो।


परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


हामले कुरणी अद्दाइ आया तइ आउन्या संसारलाइ परमेश्वरले स्वर्गदुतका अधिनमी राखेइन तर प्रभु येशूको अधिनमी राख्यो।।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ