Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 2:5 - डोटेली नयाँ करार

5 हामले कुरणी अद्दाइ आया तइ आउन्या संसारलाइ परमेश्वरले स्वर्गदुतका अधिनमी राखेइन तर प्रभु येशूको अधिनमी राख्यो।।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 2:5
5 ပူးပေါင်းရင်းမြစ်များ  

रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


तिननले अनुभव अर्याथ्या कि परमेश्वर बठेइ आया सन्देश निको छ रे तिननले भविष्यमी आउन्या समयको सक्ति अनुभव अर्याथ्या।


तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ