Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 2:4 - डोटेली नयाँ करार

4 रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 2:4
18 ပူးပေါင်းရင်းမြစ်များ  

पइ शिष्या निकलिबर जासक्‍कइ गया रे मान्सनका बिचमि सुसमाचार प्रचार अर्यो। प्रभुले तिननलाइ सक्ति दियो, रे शिष्याले अर्या अचम्मका कामले यो प्रमाणित अरन्थ्यो कि उनरो सुसमाचार सत्य छ। आमेन।


राजा हेरोदले येशूले अर्या कामको चर्चा सुण्यो, क्याकि भौत मान्स येशूका कामका बारेमि जण्न्थ्या रे और मान्स उनरो कामको चर्चा अद्दाथ्या। कोइ मान्सनले भण्नाथ्या, “यो बप्तिस्मा-दिन्या यूहन्ना हुनु पणन्छ जो मर्या बठेइ जिउना होइरइछन, तबइकिलाइ त यिनले यिसा अचम्मका काम अद्दा छन।”


रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


येशूले तइलाइ भण्यो, “तमन चिन्ह रे अचम्मका काम नधेकइय्याँ सम्म कसइ रितले लगइ मलाइ ख्रीष्टको रुपमि बिश्वास अद्द्या होनु।”


प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो।


तमन सबलाइ रे इस्राएल देशका सारा मान्सनलाइ था होउ, कि यो नासरत गाउँका येशू ख्रीष्टको नाउँमि निको भया छ, उनइ येशू ख्रीष्ट जइलाइ तमनले क्रुसमि टाङयाथ्या। तर परमेश्वरले उनइलाइ मर्या बठेइ जिउना बनायो। आज उनरोइ नाउँ बठेइ यो मान्स तमरा अगाडी निको भया छ।


यिन सब कुरणीमि हाम गवाही छौ, रे तसोइ अरिबर पबित्र आत्मा लगइ जइलाइ परमेश्वरले आफना आज्ञा पालना अद्द्या मान्सनलाइ दिइराइछ।”


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


तर ख्रीष्टले हाम हरेकलाइ उनरो काम अददाइ अलग-अगल खास योग्यता दिया छ।


जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ