3 तबइकिलाइ पक्का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।
येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।
जब मान्सनले भणन्या हुन, “यइ संसारमी सान्ति रे हम सुरक्षामि छौ”, तइ बेला अचानक तिननले भौत ठुलो दुःख भोग्द्या हुन। यो गर्भवती स्वानिलाइ बेथा सुरु भया जसोइ हो। तिनन यो भौत ठुलो दुःख बठेइ उमकन्या छइन्न।
मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन हो, रे यइमि बिश्वास अद्द सकिन्छ, कि पापीलाइ बचाउनाइलाइ येशू ख्रीष्ट संसारमी आया, पापीनमी सब भण्ना बड्ता पापी म हु।
हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।