Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 13:7 - डोटेली नयाँ करार

7 आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 13:7
27 ပူးပေါင်းရင်းမြစ်များ  

रे एक बिश्वासि रे बुद्दिमान नौकर यइ जसो छ: जइलाइ तइको मालिकले और नौकरलाइ निगरानि अद्दाइलाइ राख्यो। उइले नौकरलाइ ठीक बेलामि खानाइ दिनाइलाइ भणन्छ रे उ लामा यात्राकीलाइ जान्छ।


प्रभुले भण्यो, “त्यो बिश्वासि रे बुद्दिमानि दास को हो, जइलाइ तइका मालिकले आफना परिवारलाइ ठीक समयमि तिनरा भाग पड्या खानाइ दिनाइलाइ खटाउन्या हुन?”


एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।


“आब काहानिको अर्थ यो हो कि: बि चाइ परमेश्वरको बचन हो।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


पइ हरेक मण्डलिमि तिनरा निउति मण्डलिका अगुवान नियुक अरिबर उपवास रे प्रार्थना अरिबर तिननलाइ प्रभु येशूलाइ सुम्पिदियो। जइमि तिननले बिश्वास अर्याथ्यो।


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


तबइकिलाइ जब तमन सन्देश सुणन्छौ, तब बिश्वास आउँछ रे त्यो सन्देश ख्रीष्टका बारेमि बचन हो।”


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


बिश्वासि भाइन हो, तमन सब मेरो अनुकरण अर। हाम तमनसित हुनज्या जो ब्यबहार तमनले हाममि धेक्या तसो ब्यबहार अद्द्या मान्सलाइ लगइ अनुकरण अर।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


क्याकि तमन आफइ निक्केरि जाणन्छौ कि हामले जसेरि तमनले जीवन बिताउनु पणन्छ, क्याकि जब हाम तमनसित थ्या, हाम अल्छी थेइन तर काम अरनथ्या।


हामले कडा मिहनत अर्या, क्याकि हामसित तमन बठेइ सहायता मागद्या अधिकार नहोइबर होइन, तर हामरो बानि तमरि निउति एक आदर्स बनउ भणबर हामले तसो अर्या।


त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।


तमरा अगुवाको आज्ञा पालना अर, रे तिनरा अधिनमी बस। क्याकि तिनरो काम तमरो आत्माको पहरा दिनु हो। तिननले तमरा बारेमि परमेश्वरलाइ लेखा दिनु पड्डया हो। तिनरो आज्ञापालन अर ताकि यइ काम तिननले आनन्दसित अरुन। उदास भइबर होइन, तब तमनले केइ फाइदा पाउन्या होइनु।


तमरा सब अगुवान रे सब परमेश्वरका मान्सनलाइ अबिबादन दिय। इटालिया प्रदेस बठेइ आया बिश्वासीनले तमनलाइ अबिबादन पठाइराइछन।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ