6 तबइकिलाइ साहससित हाम भण्नाउ, प्रभु मेरा सहायक छन, म डराउन्या आथिन। कसइ मान्सनले मलाइ क्याद्द सक्दाहान रे?
तिननसित जनडरा जइले शरीरलाइ माद्दाहान, तर प्राण माद्द सक्दाइन। बरु प्राण रे शरीर दुएइलाइ नरकमि नास अद्द्या परमेश्वरसित डरा।
यिन सब कुरणी ध्यानमि राखिबर हाम यइ निष्कर्षमि पुग्द सक्दाउ, यदि परमेश्वर हामसित छन भण्या कसइले लगइ हामलाइ हाराउन सक्दाइन।
ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्का भरोसासित आउन सक्दाउ।
येशूले बलिका रुपमि आफ्नो रगत दियो। तबइकिलाइ बिश्वासि भाइन हो, हाम बिना डरले स्वर्गको महापबित्र ठाउँमि साहससित पस्स सक्दाउ।
तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।