Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 13:5 - डोटेली नयाँ करार

5 आफ्नो जिवनलाइ धनको मोह बठेइ मुक्त राख। तमनसित भएइ कुरणीमि सन्तुष्ट बस, क्याकि परमेश्वर आफइले भणिराइछ, “म तमनलाइ कभइ छाड्ड्या आथिन, रे म तमनलाइ कभइ त्याग्द्या आथिन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 13:5
46 ပူးပေါင်းရင်းမြစ်များ  

“आफना निउति धर्तीमि धन-सम्पत्ति जम्मा जन अर, जाँ किडा रे खयाले नास पाणन्छ रे जाँ चोर घर भितर पस्साहान रे सामान चोद्दाहान।


“तबइकिलाइ म तमनलाइ भण्नउ, दिन-दिनका शारीरिक जीवनका बारेमि फिक्री जन अर। कि खाउलो, कि पिउलो रे कि लाउलो भणि आफना शरीरकी निउति फिक्री जन अर। पक्‍का लगइ तमरो जीवन खानाइ भण्ना भौत महत्वपूर्ण छ! रे तमरो शरीर तमनले लाउन्या लत्ता भण्ना भौत महत्वपूर्ण छ!


तबइकिलाइ भोलका दिनकि निउति चिन्ता जन अर, क्याकि भोलका दिनले आफ्नो चिन्ता आफइ ल्याउछ। आजको दु:ख आजकि निउति भौत छ।”


लोभ, दुष्टता, छल कपट, कामुकता, कुद्रीष्टि, निन्दा, घमण्ड, मुर्खता बाइर निकलन्छ।


सिपाइनले लगइ सोध्यो, “हामले कि अददु हो?” तइले तिननलाइ भण्यो, “कसइमी अत्यचार जन अर, रे झुटो दोस लाइबर जनलुट। आफना तलबमि सन्तुष्ट रअ।”


जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।


तिनन सब किसिमका पाप, दुष्टता, लोभ, इखले भरिरइछन। तिनन रिस, हत्या, झगडा, छल रे, इष्याले भरिया हुनाहान। रे तिनन अर्खाका बिरुद्दमि ननिकि कुरणी अद्दाहान,


तर इसा मान्सनको संगत जन अर्या भणबर मइले तमनलाइ लेख्या, जइले आफइलाइ बिश्वासि हु भणि भणन्छ, तर साच्ची जो व्यभिचारि, अथवा लोपारि, अथवा मुर्तिपुजक, अथवा निन्दा अद्द्या, अथवा दराहा, अथवा ठग हो। तसा मान्ससित त खानाइ लगइ बसउ जन।


चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।


सताइएयाछौ पइलगइ हाम त्यागिया आथिन, प्रहार अरिबर ढल्याछौ पइलगइ हाम नष्ट भया आथिन।


तर तमनका बिचमि व्यभिचार, सब अशुद्द कुरणी अथवा लोपकि कुरणी सम्म जन होउ, क्याकि यिन पाप परमेश्वरका जनका निउति स्वाउनइन।


क्याकि तमन यो पक्‍का जाणन्छौ, कि व्यभिचारि अथवा दुराचारी मान्स अथवा लोभि मान्स जो एक मुर्तिपुजक हो, जइले संसारका कुरणीलाइ आराधना अरन्छ, तिनन ख्रीष्ट रे परमेश्वरको राज्यका भागि हुन्या आथिन।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


तिनन आफले हेर्द्देइ हरेक स्वानी सित व्यभिचार अद्द चाहानाहान। तिनन पाप अद्दाइ मौका खोज्ज कभइ छाड्डाइन। तिननले तिन मान्सनलाइ धोका दिनाहान जइले ख्रीष्टलाइ पुरा रुपमि बिश्वास अद्दाइन रे तिनन लगइ पापमि लाउनाहान। तिनरो भौत चिजको बढ्दो इच्छाका लाग्दा, परमेश्वरले तिननलाइ सजाय दिन्या हुन।


यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ