जब म परदेशी थ्या तमनले मलाइ आफना घरमि निउतो दियानु, जब म नाङङोइ थ्या तमनले मलाइ लाउनाइ लत्ता दियानु, जब म बिरामी थ्या तमनले मेरो रेख देख अर्यानु, जब म झेलमि थ्या तमन मलाइ भेटाइलाइ आयानु।”
तब उनले पावललाइ नीकेरि परेइबर राख्या रे तिनलाइ केइ स्वतन्त्रता दिया, रे तिनरा कसइ साथिनलाइ तिनका जरुरी कुरणी पुरा अद्दाइ जन रोक्या भणि कप्तानलाइ आज्ञा दियो।
तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।
म पावल, यो चिठ्ठीको भाग तमनलाइ अबिबादन अददाइ आफनाइ हातले लेख्दाछु। याद अर कि म झेलमि छु रे मेरा निउति प्रार्थना अर। परमेश्वर तमन प्रति अनुग्रही होउन। आमेन।
अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।