Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 13:18 - डोटेली नयाँ करार

18 हामरा निउति प्रार्थना अर। हामलाइ निश्चय था छ कि हामरो बिबेक स्वच्छ छ, रे हामले अद्दया सब कुरणीमि हाम परमेश्वरलाइ आदर दिन चाहानाउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 13:18
16 ပူးပေါင်းရင်းမြစ်များ  

पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


तबइकिलाइ परमेश्वरसित रे मान्ससित म सधान सुद्द बिबेक राख्द्या कोशिस अद्दउ।


कसइलाइ खराबको सट्टा खराब जन अर। जइ कुरणी सब मान्सनका नजरमि आदरणीय छ, तइ अद्द्या कोशिस अर।


हाम अन्धकारमि होइन तर ज्योतिमि बस्सया मान्सन जसेइ उचित ब्यबहार अरौ। मोजमजामि, दारु खानामि, व्यभिचारमि, भ्रष्टाचारमि, झगडामि रे रिसमि होइन।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।


हामरा निउति लगइ प्रार्थना अर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार अद्दाइलाइ परमेश्वरले हामलाइ मौका दिउन, म आब झेलमि छु क्याकि मइले यो सनदेस प्रचार अर्याथ्या।


ताकि अबिश्वासीले हरक दिन तमरो ब्यबहार धेक्द्या हुन रे तमनलाइ आदर अद्दया हुन। रे तमन आफना खाचोकीलाइ कसइका भर पड्डया होइन।


बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अर।


अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ