तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।
म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।
उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।