Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 12:27 - डोटेली नयाँ करार

27 “आजी एक बेर” भण्न्या बचनले यो धेकाउँछ, कि सृष्टि भएइ सब कुरणी हलाइनेइ रे हटाइनेइ हुन, ताकि हलाउन नसकिनेइ कुरणी स्थिर रहुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 12:27
19 ပူးပေါင်းရင်းမြစ်များ  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।


रे यो संसारमी हामसित भया केइलगइ थोकलाइ हामरि निउति भौत महत्वपूर्ण नभया माणनु पणन्छ, क्याकि यइ संसारमी भया सब थोक छिट्टाइ बिति जान्या हुन।


पबित्र शास्त्रामि यिसो लगइ लेख्या छ, “हे प्रभु, सुरुमि तमले संसारको सृष्टि अर्या, रे अग्गासमी भया सब चिज तमले सृष्टि अर्या।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


तर ख्रीष्ट यहुदि प्रधान पुजारि भइबर आइ सक्या छन, जइले याँ भया सब असल कुरणी दिनाहान। उन और माहान् रे सिद्द पालामि प्रवेश भया छन। यो मान्सले बनाया होइन रे यइ संसारको लगइ होइन।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


तब मइले नयाँ स्वर्ग रे नयाँ पृथ्बी धेक्या, क्याकि पुरानो अग्गास रे पृथ्बी समुद्र सहित हराइसक्या थ्यो। समुद्र त छनइ थेइन।


रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ