हिब्रु 12:25 - डोटेली नयाँ करार25 होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्का तइ दण्ड बठेइ बच्च सक्द्या होइन। အခန်းကိုကြည့်ပါ။ |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।