हिब्रु 12:22 - डोटेली नयाँ करार22 तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन। အခန်းကိုကြည့်ပါ။ |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।