15 सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।
तइ अनैतिक मान्सका बारेमि दुःख माणनु रे तइलाइ हटाउनुका सट्टामी, मण्डलिले तइका बारेमि घमण्ड अददाछ। थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुलाइ दिन्छ भण्नया तमनलाइ पक्का था छ। तसेरि यदि एक मान्सलाइ पाप अद्द अनुमति दिया भण्या, छिट्टाइ तइ मान्सले और मान्सनलाइ प्रभाव पाड्डया हो।
तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।
अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ।
तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,
तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।
तबइकिलाइ तमन होशियार बस, कि तमनलाइ यिन मान्सनले धोका जनदिउन, क्याकि तमनले त्यो गुमाउन्या होइन जो पाउनाइलाइ हामले कडा काम अद्दाछौ, तर परमेश्वरले तमरो सेवाको पुरा इनाम दिन्या हुन।