Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 11:7 - डोटेली नयाँ करार

7 बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 11:7
41 ပူးပေါင်းရင်းမြစ်များ  

पइ सुइनामी राजा हेरोदका वाँ फर्कि जन जा भण्न्या चेताउनी पाइबर, राजा हेरोदलाइ खबर नअरेइ तिनन अर्खाइ बाटा होइबर आफना देस फर्क्या।


तबइकिलाइ जब तमन दानिएल अगमबक्ता बठेइ बोलिया खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। (पाठकले बुजउ),


याद राख्या, मइले तमलाइ यो सब घटनाका बारेमि भणिराइछु।


क्याकि जसेरि जलप्रलय भण्ना पइलि नोआ जहाज भितर पस्या दिन सम्म, मान्स खाइरया, पिरया रे ब्याबारि अद्दाथ्या,


फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”


हामरा पुर्खा नोआका दिनमि जसो भयाथ्यो, म, मान्सको चेलोका दिनमि लगइ तसोइ हुन्या हो।


क्याकि सुसमाचारमि परमेश्वरले प्रकट अददाहान कि कसेरी उनले मान्सनलाइ धर्मि छन भणि घोषणा अद्द सक्दाहान, त्यो धार्मिकता जो सम्पूर्ण रुपले विश्वासइ बठेइ आउन्छ। जसेरि पबित्र धर्म सास्त्रमि लेखिरइछ, “त्यो मान्स जइलाइ परमेश्वरले बिश्वास बठेइ धर्मि बनाया छ, त्यो बाच्या हो।”


तर बिश्वासमि आधारित भया धार्मिकताका बारेमि पबित्र सास्त्रमि यिसो लेख्या छ, “आफइलाइ यिसो जन भण कि ख्रीष्टलाइ मुक्तिको सन्देश ल्याउनाइ स्वर्गमि को जान्या?”


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


परमेश्वरले अब्राहामलाइ खतना हुनाइ पइल्ली स्वीकार अर्यो रे आफसित धर्मि ठहरायो। खतनाको चिनो स्वीकार अर्या छाप हो। तबइकिलाइ अब्राहाम खतना नअर्या तर बिश्वास भया मान्सनका आत्मिक बा हुन। तिनरा बिश्वासले तिन धर्मि गणीया।


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


आब बिश्वास आसा राखिया कुरणीको निश्चय रे नधेकिएइ कुरणीको पक्‍का भरोसा हो।


होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।


यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्‍कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”


यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


तमनलाइ यो लगइ था छ कि जब भौत समय अगाडीका मान्सनले परमेश्वरको डर माणेइन, उनले तिननले अद्द्या दुष्ट कुरणीलाइ वास्ता अर्यो। बरु उनले तिननलाइ दण्ड दिनाइ सारा संसार डुबाउनाइ बाढी पठायो, ताकि तिनन सब नास होउन। तर उनले नोआ सहित आठ जनालाइ बचायो, नोआले परमेश्वरका नजरमि ठीक हुन्या बारेमि प्रचार अर्याथ्यो।


तसइ पानी बठेइ उनले संसारलाइ नास अर्यो, जइको तइ बेला सृष्टि भयाथ्यो। उनले ठुलो पानी पठायो रे यइले पृथ्बीमि बाढी आयो रे सबइ जिउना प्राणि नास भया।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ