Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 11:4 - डोटेली नयाँ करार

4 बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 11:4
21 ပူးပေါင်းရင်းမြစ်များ  

पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो।


हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।


यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न।


हामरा पुर्खाले इसो बिश्वास अर्याथ्या। तबइकिलाइ परमेश्वर तिननसित प्रसन्न थ्या भणबर धेकायो।


हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्‍जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन।


मोशाको कानुनले भणन्छ कि प्राय सब थोकलाइ रगत छर्कीबर सुद्द बनाइन्छ, रे रगत नचडाइबर पाप क्षमा हुन सक्दइन, रगत चडाउनुले मृत्यु धेकाउन्छ।


लोत एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, क्याकि उन हरेक दिन दुष्ट मान्ससित बस्नथ्या, उनले धेक्या रे सुण्या ननिका कुरणीले उनरो असल हृदयलाइ चोट पुग्यो।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ