तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।
तिनन जाणी जाणिबर यइ सत्यलाइ मतलब अद्दाइन्न कि सृष्टिको सुरुमि, परमेश्वर बोल्या रे अग्गासको सृष्टि भयो। उनरो बचनले उनले पृथ्बीलाइ भौत पइल्लिका पानी बठेइ अलग अर्यो रे सुक्का जमिनलाइ पानी बठेइ बाहिर निकाल्यो।