Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 11:28 - डोटेली नयाँ करार

28 विश्वासइ बठेइ मोशाले इस्राएलका मान्सनलाइ निस्तार काजबार माणन्या रे ढोकामि बलिको रगत छर्किन्या आज्ञा दियो, ताकि परमेश्वरले पठाया जेठा माद्द्या मृत्युदुतले इस्राएलीका जेठालाइ जनमारौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 11:28
6 ပူးပေါင်းရင်းမြစ်များ  

हामले गनगन अद्दु पड्डइन जसेरि तिनन मध्ये कतिले अर्यो, रे परमेश्वरले पठाया स्वर्गदुतले तिननलाइ मार्यो।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


तबइकिलाइ मोशाले कानुनको हरेक आज्ञा मान्सनलाइ भणि सक्या पछा उनले बाछ्छा रे बोक्याको रगत लइजाइबर पानीसित मिसायो। उनले रातो उनलाइ हिसपको बोटका हांगामि बाद्यो रे यइलाइ तइ रगतमि डुबाइबर कानुनका किताबमी रे सब मान्सनमि छर्किया।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ