हिब्रु 11:16 - डोटेली नयाँ करार16 तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”