12 बच्चा पाउनाइ भौत बुढो भइ सक्या अब्राहाम बठेइ अग्गासका तारा जति असंख्य रे समुद्रका किनारका अनगिन्ती बालुवाका कण जति सन्तान भया।
इस्राएल देशका मान्सनका बारेमि यशैया अगम्बक्ताले कला हालिबर भण्ना हान, “समुद्रका किनारमी भया बाल्ङो जसेइ इस्राएल देशका मान्सनको संख्या भौत छ, तर थोक्काइ मान्तर बचाइन्या हुन।
रे धर्तिका चारै तिर भया गोग रे मागोग जातिलाइ लडाइका निउति जमा अराउनाइ निकलिबर आउन्या हो। तइका संख्या समुद्रका बालुवा जति भौत हुन्या हुन।