हिब्रु 10:9 - डोटेली नयाँ करार9-10 रे तइ पछा उनले इसो भण्यो, “हे परमेश्वर, तमरोइ इच्छा पुरा अद्दाइ म आया छु।” रे परमेश्वरको इच्छा अनसार, येशू ख्रीष्टले आफ्नो शरीरलाइ एकइ बेर सबइकि निउति बलिका रुपमि चडायो, यइ बठेइ, परमेश्वरले हामलाइ पबित्र बनायो। इसेरि ख्रीष्टले पइलो करारको बलिलाइ खारेज अददाहान, ताकि उनले दोसरो करार सुरु अद्द सकुन। အခန်းကိုကြည့်ပါ။ |