Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 10:5 - डोटेली नयाँ करार

5 तबइकिलाइ संसारमी आउन्ज्या ख्रीष्टले आफना पितालाइ भण्यो, मान्सन बठेइ तमले बलि रे भेटी खोज्यानु, तर तमले मलाइ एक शरीर दियाछौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 10:5
26 ပူးပေါင်းရင်းမြစ်များ  

“जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


आफना शिष्यामि हइ दुइ जानालाइ यूहन्नाले प्रभुका वाँ यो सोद्दाइ पठायो, “जो आउन्याहुन, कि तम उनै हउ? कि हाम कसइको बाटो हेद्दाउ?”


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”


तब ख्रीष्टले परमेश्वरलाइ भण्यो, “हे परमेश्वर पबित्रशास्त्रमी मेरा बारेमि लेख्या जसोइ तमरोइ इच्छा पुरा अद्दाइ म आइरइछु।”


मोशाको कानुनमी इसो लेख्यो कि “तमनले पाप हटाउनाइ बलि रे भेटी, होमबलि रे पापबलि चढाउनु पणन्छ”, ख्रीष्टले भण्यो, “यिन कुरणीले तमनलाइ खुशी दिएइन।”


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।


हरेक यहुदि प्रधान पुजारि पाप क्षमाकि निउति भेटी रे बलि अद्दाइ नियुक्त भया हुनाहान। तबइकिलाइ हामरा यहुदि मुख्य पुजारि येशूले लगइ केइ कुरणी चढाउनु आवश्यक छ।


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ