हिब्रु 10:39 - डोटेली नयाँ करार39 तर हाम परमेश्वरलाइ इन्कार अद्द्या रे बिनास पाणिन्या मध्येका होइनु। तर हाम परमेश्वरमि बिश्वास अरि बचाइया मध्येका हौ। အခန်းကိုကြည့်ပါ။ |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।
तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”