Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 10:29 - डोटेली नयाँ करार

29 यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 10:29
40 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।


तसो मान्सलाइ परमेश्वरको बचन जन सुणा, जइले सुण्न चाहानइन। यदि तमले इसो अर्या भण्या कुकुरका अगाडी पबित्र चिज खित्तु जसोइ हो, अथवा सुङरका अगाडी मोति खितिया जसोइ हो, जइले तइलाइ खुट्टाले चेप्द्या हुन रे जाइ लागद्या हुन।”


तिननले येशूका केइ शिष्यालाइ खाना खान्नारया धेक्यो जबकि तिनरा हात मइलिया थ्या, यइको अर्थ हो तिननले आफ्नो हात यहुदि रिति अनसार धोया थेइन।


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भणेले, तइलाइ क्षमा हुन्या हो, तर जइले पबित्र आत्मा बिरुद्द निन्दा अरन्छ, तइलाइ क्षमा हुन्या आथिन।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।


“हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु।


सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


तबइकिलाइ जइले ख्रीष्टलाइ अनादर अद्द्या किसिमले प्रभुको रोटो खान्छ, अथवा प्रभुको कटौरा बठेइ अंगुरको रस पिन्छौ, तइले प्रभुको शरीर रे रगतका बिरोधमी पाप अरन्छ।


क्याकि यदि तमनले ख्रीष्टको शरीरलाइ आदर नदिबर त्यो रोटो खाया, रे तइ कटौरा बठेइ अंगुरको रस पिया भण्या तमनले तइ खाया रे पिया कारणले आफमी दण्ड ल्याउन्या हौ।


क्याकि परमेश्वरले पुरा रुपमि शत्तुरलाइ नहाराया सम्म ख्रीष्टले त्यो राज्यमि सासन अददु पणन्छ।


पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


क्याकि पाप बठेइ सुद्द बनाउन्या रे पाप बठेइ सुद्द भया सबका पिता अथवा परमेश्वर एकइ हुन। तबइकिलाइ येशू तिननलाइ भाइन रे बइनि भण्नाइमि सरम माण्नाइन।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन।


तिननलाइ आजी फिर्ता ल्याउन्या केइ तरिका आथिन, क्याकि आजी तिनन आफइले परमेश्वरका चेलोलाइ क्रुसमि टाँग्दाहान रे उनलाइ लाजमि पड्डाहान, रे और मान्सनले ख्रीष्टलाइ तुच्छ माण्नाहान।


पुरानो कानुनमी बोक्या रे गोरुका रगत रे होमेको कोरेली बाछ्छाको छार रीतीतिथि अनसार असुद्द मान्सनमि छर्किन्या अरनथ्या। इसेरी तिनन बाहिरि रुपले सुद्द हुन्थ्या।


मोशाले यो अद्दा-अददाइ, उनले मान्सनलाइ भण्यो, “यइ रगतले करार पक्‍का अरन्छ, जो परमेश्वरले तमनलाइ पालन अद्दया आज्ञा दिया छ।”


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ