तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।
तबइकिलाइ पक्का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।
तमनका सुन रे चाँदिमि खयो लाग्या छ, रे त्यो खयो तमरो बिरुद्दमि साक्षि हुन्या हो, रे तसइ खयाले तमनका शरीर आगोले जसेरि जलाउन्या हो। तमनले अन्तिम दिनकि निउति धन थुपाण्याछौ।