Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 10:20 - डोटेली नयाँ करार

20 बलिका रुपमि मरिबर, ख्रीष्ट स्वर्गको पबित्र पालको पर्दा बठेइ आया रे नयाँ बाटो बनायो जइ बठेइ हामले जीवन पाउन्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 10:20
20 ပူးပေါင်းရင်းမြစ်များ  

पइ मन्दिरको पर्दा टुप्पा बठेइ ठेक सम्म दुइ भाग होइबर चिरियो, रे पृथ्बी हल्लियो चट्टान लगइ फुट्या।


रे मोटो पर्दा जो मन्दिरमि झुणिरइथ्यो, जो सबलाइ परमेश्वरको उपस्थितिमि जानाइ रोकंथ्यो, टुप्पा बठेइ ठेक सम्म दुइ भाग होइबर चिरियो।


सुर्यको तेज कम भयो, रे मन्दिरको पर्दा बिचइनि चिरिबर दुइ भाग भयो।


तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।


म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


हामसित भया यो आसा बलियो छ रे हल्लाउन सकिनइन। यइले हामलाइ परमेश्वर बठेइ टाडा लइजानइन, बरु यइले हामलाइ परमेश्वरका वाँ मन्दिर भितरका माहा पबित्र ठाउँमि ल्याउन्छ।


पाल भितर पर्दा पछाडिको दोसरो कोठालाइ महापबित्र स्थान भणिन्थ्यो।


परमेश्वरले पुजारि बठेइ चायाको काम बठेइ पबित्र आत्माले हामलाइ केइ कुरणी भण्नाहान। स्वर्गमि भया परमेश्वरको सत्य महापबित्र स्थान मान्सनकि निउति तब सम्म खुल्या आथिन, जबसम्म तइ पालको पइलो कोठा रे तइमि हुन्या सब कुरणी पालन अरिनाहान।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ