19 येशूले बलिका रुपमि आफ्नो रगत दियो। तबइकिलाइ बिश्वासि भाइन हो, हाम बिना डरले स्वर्गको महापबित्र ठाउँमि साहससित पस्स सक्दाउ।
हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।
क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,
क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।
ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्का भरोसासित आउन सक्दाउ।
परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।
रे परमेश्वरले हामरा पाप रे ननिका काम क्षमा अद्दाहान, रे आब केइ बलि चडाउन आवश्यक आथिन।
तबइकिलाइ तमरो बिश्वासलाइ जन छाड, ताकि तमनले परमेश्वर बठेइ ठुलो इनाम पाउन सक।
तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।
तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।
तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।
तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु।
तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।
ख्रीष्टले स्वर्गमि भया महापबित्र ठाउँमि एकइ बेर सदाइकि निउति प्रवेश अर्यो। उनले आफसित बोक्या रे बाछ्छाको रगत लइजाइबर गएइन। उनरो बलि उनरो आफ्नोइ रगत थ्यो, रे यइ बठेइ उनले हामलाइ पाप बठेइ सदाइकि निउति छुटकारा दियो।
पाल भितर पर्दा पछाडिको दोसरो कोठालाइ महापबित्र स्थान भणिन्थ्यो।
इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।