18 रे परमेश्वरले हामरा पाप रे ननिका काम क्षमा अद्दाहान, रे आब केइ बलि चडाउन आवश्यक आथिन।
परमेश्वर आजी भण्नाहान, तिनरा पाप रे तिनरा दुष्ट काम म आजी सम्जन्या आथिन।
येशूले बलिका रुपमि आफ्नो रगत दियो। तबइकिलाइ बिश्वासि भाइन हो, हाम बिना डरले स्वर्गको महापबित्र ठाउँमि साहससित पस्स सक्दाउ।
यदि यिन बलि बठेइ परमेश्वरको आराधना अद्द्या मान्सन सुद्द हुन्या भया, तिननले आफइलाइ दोषि भया सोच्या थेइन। रे बलि चढाउन्या काम हुन्या थेइन।