हिब्रु 10:13 - डोटेली नयाँ करार13-14 ख्रीष्टले आफ्नो शरीर बलिकका रुपमि एकइ बेर परमेश्वरलाइ दियो, रे तबइकिलाइ उनरा मान्सन पबित्र भया छन, रे तिनन सदाइकि निउति साच्ची धर्मि भया छन। रे परमेश्वरले उनरा सतुरलाइ उनरा पैतालामणी नपाणनज्या सम्म ख्रीष्ट आज लगइ ताँइ पखिरइछन। အခန်းကိုကြည့်ပါ။ |