हिब्रु 10:1 - डोटेली नयाँ करार1 मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या। အခန်းကိုကြည့်ပါ။ |
यहुदि प्रधान पुजारि हरेक बर्ष पसु बलिको रगत लइजाइबर महापबित्र स्थान जान्या अददाहान। तर ख्रीष्ट त बेर बेरि आफइ बलि हुनाइ गयइन। यदि उनले इसो अददु पड्या भयाले, उनले संसारको सृष्टि भया बठेइ बेर बेरि दु:ख भोग्दु पडद्या थ्यो। बरु यिन आखिरी दिनमि, आफ्नो बलि बठेइ पापको सक्ति सदाइकि निउति हटाउनाइलाइ ख्रीष्ट एकइ बेर सबइकि निउति आया।