7 स्वर्गदुतका बारेमि उन भण्नाहान, “परमेश्वरले आफना स्वर्गदुतलाइ बतास जसो बनाउनाहान रे उनले आफना दासलाइ आगाका झिल्का जसो बनाउनाहान।”
स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।