12 पीछाउडाले जसेरि तमले तिननलाइ बेडिदिन्या हुन, लत्ताकि जसेरि तिन बदेलिन्या हुन। तर तम सदाइ एकइनासका छौ, रे तमरा जीवनको अन्त्य कभइ हुन्या आथिन।”
येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”
येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।
हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।