यइको अर्थ यो हो कि परमेश्वरले पक्कालगइ गैर-यहुदि मान्सनको वास्ता अददाहान। यदि तिननले उनरा कानुनमी भया आज्ञापालन अददाहान भण्या, खतना नभया गैर-यहुदि मान्सन लगइ उनरा मान्सन हुन सक्दाहान
जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।
रे परमेश्वरले तमनलाइ नयाँ मान्स बनाया छ, त्यो नयाँ मान्स परमेश्वर जसो हुनाइलाइ बनाइया हो, तबइकिलाइ यइ नयाँ चरित्र अनसार ब्यबहार अर। साच्ची धर्मि रे पबित्र बन।