गलाती 6:12 - डोटेली नयाँ करार12 यहुदि मान्सनलाइ खुशी पड्डाइ तिननले तमनलाइ खतना अददाइ दबाब दिनाहान। तिननले यिसो अर भण्नाहान, ताकि मान्सनले येशू ख्रीष्ट क्रुसमि मर्या भणन्या कुरणीमि बिश्वास अरिबर मान्तर उद्दार पाइन्छ भणन्या प्रचार अर्यामी जन सताउन। အခန်းကိုကြည့်ပါ။ |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”