8 तमनलाइ उनरा सन्तान हुनाइ बोलाउन्या परमेश्वर बठेइ यो शिक्षा आया होइन।
हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।
रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।
म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान।