14 क्याकि सब कानुन एकइ आज्ञामी छ, “तुइले आफ्नो छिमेकिलाइ आफलाइ जसेरि प्रेम अर।”
तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”
रे दोस्रो महत्वपूर्ण आज्ञा यो हो, तुइले और मान्सनलाइ आफइ जसो प्रेम अरेइ। यो भण्ना ठुलो अर्खो आज्ञा परमेश्वरले दिया आथिन।”
रे परमेश्वरलाइ सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समजले प्रेम अद्दु, रे और मान्सनलाइ आफइलाइ जसो प्रेम अद्दु, परमेश्वरलाइ सब बलिदान रे भेटी चढाउनु भण्ना भौत महत्वपूर्ण हो।”
एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर।
म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान।
हामले एक अर्खालाइ सहयोग अददु पणन्छ, हाम मध्ये जो लगइ समस्यामि हुन्छ, रे इसेरि हामले ख्रीष्टको कानुन पालन अददाउ।
मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।