Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 4:7 - डोटेली नयाँ करार

7 तबइकिलाइ तमन आब नौकर होइनु, तर परमेश्वरका सन्तान हौ। रे तमन परमेश्वरका सन्तान भया हुनाले तमनले त्यो सब कुरणी पाउन्या हौ, जो परमेश्वरले आफ्नो सन्तानलाइ दिन्या प्रतिज्ञा अर्याछ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 4:7
19 ပူးပေါင်းရင်းမြစ်များ  

कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


तबइकिलाइ बिश्वासि भाइन हो, हाम नौकरनिका सन्तान होइन, जो कानुन हो, तर हाम तइ स्वतन्त्र स्वानिका सन्तान हौ, जो बिश्वास हो।


जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ