Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 4:30 - डोटेली नयाँ करार

30 तर पबित्र सास्त्रमि लेखिरइछ, कि नौकरनी रे तइका चेलालाइ धपाइ दिय, क्याकि नौकरनिका चेलाले बाको केइलगइ सम्पतिको हकवालो हुनइन, यो बाको चेलाको हुन्छ, जो नौकर होइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 4:30
11 ပူးပေါင်းရင်းမြစ်များ  

दास सदाइ भरि घरमि रनइन तर चेलो सदाइ भरि रन्छ।


परमेश्वरले पइल्ली बठेइ चुन्या आफना मान्सनलाइ त्याग्या आथिन। तमन जाँणन्छौ कि पबित्र सास्त्रमि एलिया अगमबक्ताका बारेमि कि लेख्या छन, उनले इस्राएल देशका मान्सनका बारेमि परमेश्वरसित गुनासो अर्यो।


पबित्र सास्त्रमि इसो लेख्या छ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


पबित्र सास्त्रमि यो लेख्या छ कि अब्राहामका दुइ चेला थ्या, तइको एक चेलो हागार बठेइ जन्मया थ्यो, जो एक नौकरनी थी। रे अर्खो चेलो सारा बठेइ जन्मया थ्यो, जो नौकरनी होइन।


तबइकिलाइ बिश्वासि भाइन हो, हाम नौकरनिका सन्तान होइन, जो कानुन हो, तर हाम तइ स्वतन्त्र स्वानिका सन्तान हौ, जो बिश्वास हो।


क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ