Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 4:15 - डोटेली नयाँ करार

15 तइ बेला तमन भौत खुशी थ्या! आब त्यो खुशी काँ गयो? म साच्ची यो भण्न सक्दउ, कि तमनले मेरी निउति सब कुरणी अर्या याँ सम्मकि सम्भब भया भयले तमनले आफना आँखा लगइ निकालिबर मलाइ दिनेइथ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 4:15
17 ပူးပေါင်းရင်းမြစ်များ  

ढुङगेनि जमिनमी बोइएका बि, त्यो जसाइ हुनाहान जो बचन सुणन्जेइ त्यो खुसीसित बचन स्वीकार अरन्छ। तिननले आफ्नो हृदयमि तइका जडा बड्ड अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। तर परिक्षाका बेलामि तिनरो पतन हुन्छ।


म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन।


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।


क्याकि म गवाही दिनउ कि तिननले आफ्नो योग्यता अन्सार रे योग्यता भण्ना बरता लगइ आफना इच्छा अनसार दियो।


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।


तसो भया क्याइ आब तमनले मलाइ सत्तुर माणन्छौ? कि यो मइले सत्य भण्या हुनाले हो?


मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


हरेक मान्सले आफ्नो कामको जाँच अरउ कि उ ठीक छ कि आथिन। यदि उइले असल अर्याछ भण्या उइले गर्व अद्द सकन्छ। तर उइले आफनो काम और मान्सनसित तुलना अददु हुनइन।


क्याकि म तिनरि निउति गवाही दिनउ, कि तमन, रे लाउडिकिया सहर रे हिरापोलिस सहरका मान्सनका निउति तिनले तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान।


तबइकिलाइ स्नेहसित तमरो चाहाना अरिबर हाम परमेश्वरको सुसमाचार मान्तर होइन, तर हामरो प्राण समेत तमनलाइ दिन तयार थ्या, क्याकि तमन हामरि निउति अति प्यारा भयाथ्या।


रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ