गलाती 4:12 - डोटेली नयाँ करार12 बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि मेराइ जसो ब्यबहार तमनले लगइ अर, क्याकि म यहुदि मान्स भइबर लगइ मइले मोशाको कानुन पालन अद्द छाडया। म तमन गैर-यहुदि मान्सन जसोइ भया, रे तमनले मेरो निक्केरि हेरचाह अर्या। အခန်းကိုကြည့်ပါ။ |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”