10 तमन गैर-यहुदि मान्सन यो सोचिबर तिथि, महिना, ऋतु रे बर्ष माणन्छौ कि यइले परमेश्वरलाइ खुशी बनाउन्छ।
तसेरि कसइ मान्सले एक दिनलाइ अर्खा दिन भण्ना बड्ता महत्वको माणन्छ, अर्खा मान्सले सब दिन बराबर माणन्छ। हरेक मान्सन पक्का हुनु पणन्छ कि उइले सोच्या सहि हो।
मलाइ चिन्ता छ कि तमनले अद्दारया काम बठेइ, तमरा बिचमि अर्या मेरो सेबकाइ व्यर्थ भया छ।