7 तबइकिलाइ तमनले यो जाण्नु पणन्छ कि जो मान्सनले अब्राहामका जसेरि परमेश्वरमि बिश्वास अद्दाहान, तिनन अब्राहामका साच्चिका सन्तान हुन।
तब येशूले तइलाइ भण्यो, “आज यइ घरका मान्सनमि मुक्ति आइरइछ, क्याकि यो लगइ अब्राहामको बंस हो।
यिसेरी, जब तम यइ सब घटना हुन्नारया धेकन्छौ, तब परमेश्वरो राज्य छिटाइ आइरइछ भणि जाण।
तिननले येशूलाइ जबाफ दिबर भण्यो “अब्राहाम हामरा पुर्खा हुन।” येशूले तिनलाइ भण्यो, “तमन अब्राहामका सन्तान भया भयले अब्राहामका जसाइ काम अद्देइथ्या।
तर यो हामरि निउति लगइ हो। यदि हाम परमेश्वरमि बिश्वास अद्दाउ, जइले हामरा प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो भण्या, हाम लगइ बिश्वास अर्या हुनाले धर्मि ठहरिन्या हु।
तबइकिलाइ जइले अब्राहामकी जसेरि परमेश्वरमि बिश्वास अरन्छ, परमेश्वरले उनमी बिश्वास अद्द्या सब मान्सनलाइ आशिस दिनाहान जसेरि उनले अब्राहामलाइ आशिस दियो।
यिन आज्ञापालन अद्द्या सब मान्सन प्रति परमेश्वर दयालु होउन, रे तिनन सान्ति पाउन सकुन। तिनन परमेश्वर बठेइ छानिया इस्राएल देशका मान्सन हुन।
तमनलाइ यो था दिन चाहानौ, कि हामरो साथी तिमोथी कैद बठेइ छुटिरइछ। यदि उ छँटाइ आयो भण्या म उइसित तमनलाइ भिट्टाइ आउन्या हु।