तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।
तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।
क्याकि मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले तिननलाइ आशिस दिया होइन, तर उनले करार अर्या हुनाले आशिस दिनाहान। तसेरि परमेश्वरले आफना अनुग्रहले अब्राहामलाइ आशिस दियो क्याकि परमेश्वरले अब्राहामलाइ यो प्रतिज्ञा अरिराइथ्यो।
यो उदाहरण बठेइ म ब्याख्या अद्दया हु: एक धनि मान्सको चेला हुन्छ। जबसम्म उ ठुलो हुनइन, तब सम्म तइमि रे एक नौकरमी केइ फरक हुनइन, जबकि उ पछा पुरा सम्पतिको मालिक हुन्या हो।
तबइकिलाइ तमन आब नौकर होइनु, तर परमेश्वरका सन्तान हौ। रे तमन परमेश्वरका सन्तान भया हुनाले तमनले त्यो सब कुरणी पाउन्या हौ, जो परमेश्वरले आफ्नो सन्तानलाइ दिन्या प्रतिज्ञा अर्याछ।
ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।
मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।