Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 3:21 - डोटेली नयाँ करार

21 कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 3:21
18 ပူးပေါင်းရင်းမြစ်များ  

त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।


रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्‍कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।


इस्राएल देशका मान्सनले मोशाको कानुन पालन अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्या तर धार्मि हुन सकेइन।


जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या,


क्याकि कानुन पालन अरिबर होइन तर हाम येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले धर्मि ठहरियाछौ, केइ यहुदि मान्सनले हाम पापी भया सोच्चाहान क्याकि हामले यहुदि कानुन पालन अद्दाइन। यइको अर्थ यो होइन कि ख्रीष्टले हामलाइ पापी बनायो। होइन! बिलकुल होइन!


क्याकि म बुज्जउ कि मोशाको कानुन पालन अरिबर म धर्मि ठहरिन सक्दइन। तबइकिलाइ म सम्झनउ कि म कानुनकिलाइ मर्या छु ताकि म परमेश्वरका निउति जिउन सकु।


परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ धर्मिका रुपमि स्वीकार अर्यो। म कभइ लगइ त्यो कुरणी छाडया आथिन, क्याकि यदि मान्सनले कानुन पालन अरिबर धर्मि हुन्या भया ख्रीष्ट मद्दु पड्डया थेइन।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


क्याकि पुरानो कानुन केइ अद्द नसक्द्या रे काम नलाग्द्या भया हुनतक खारेज अरिया छ,


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ