गलाती 3:2 - डोटेली नयाँ करार2 म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।