गलाती 3:19 - डोटेली नयाँ करार19 तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या। အခန်းကိုကြည့်ပါ။ |