गलाती 3:1 - डोटेली नयाँ करार1 हे बहकाइया गलाती बासि हो, कसइले तमनलाइ धोका दिया हुनु पणन्छ। मइले तमनलाइ निक्केरि भण्या छु कि येशू ख्रीष्ट क्रुसमि मद्दया कारण कि थ्यो। အခန်းကိုကြည့်ပါ။ |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”