Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 2:7 - डोटेली नयाँ करार

7 तर तिन अगुवानले धेक्यो कि परमेश्वरले मलाइ गैर-यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ नियुक्त अर्याछ, जसेरि यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ पत्रुसलाइ नियुक्त अर्याथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 2:7
20 ပူးပေါင်းရင်းမြစ်များ  

तइ बेला सभामी भया सब मान्सन चुप लाग्या, रे बारनाबास रे पावलले गैर-यहुदि मान्सनका बिचइमि परमेश्वरले तिनन बठेइ अर्या चमत्कारी चिन्ह रे अचम्मका कामका बारेमि बताउन्ज्या ताँ भया सब मान्सनले ध्यान दिइबर सुण्यो।


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


म तमन गैर-यहुदि मान्सनलाइ भण्ना छु। गैर-यहुदि मान्सनको छान्या शिष्य भया हुनाले म मेरा सेवकाइमि गर्व अद्दउ।


यदि मइले आफ्नो इच्छाले यो काम अर्या भण्या, मइले इनाम पाउन्या हु। तर यदि मइले आफना इच्छाले अर्या होइन रे परमेश्वरले मलाइ दिया जिम्माका लाग्दा अर्या भण्या मइले केइ इनाम पाउन्या आसा अद्द सक्दइन।


तब तीन बर्ष पछा केफाससित भेट्टाइ म यरुशलेम सहर गया, रे उनसित पन्नर दिन सम्म बस्या।


म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान।


एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


परमेश्वरले हामलाइ योग्य ठानिबर सुसमाचार हामरा जिम्मामि सुम्पिराइछ। तबइकिलाइ हाम मान्सनलाइ होइन, तर हामरो हृदय जाँच्या परमेश्वरलाइ भौत खुशी पाड्डाइ उपदेस दिनाउ।


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो।


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ